बुडोल सामुदायिक साकोसले दियो सञ्चालक र कर्मचारीलाई ‘उद्घोषण तालिम’

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ ।रजत महोत्सवको अवसरमा उद्घोषण तालिम सम्पन्न गरेको छ । २०८० फागुन २० गतेदेखि २५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी र कर्मचारीसहित २० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।उद्घोषण तालिम … Continue reading बुडोल सामुदायिक साकोसले दियो सञ्चालक र कर्मचारीलाई ‘उद्घोषण तालिम’